SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर