SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

राजनीतिक दलका नेताहरू अहिले कहाँ र के गर्दैछन् ?

काठमाडौं । जेनजी  आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिमा प्रमुख राजनीतिक दलका नेताहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा विभिन्न स्थानमा राखिएका छन् । आन्दोलन चर्किएपछि नेताहरूलाई आफ्ना निवासबाट सुरक्षित स्थानमा सारिएको हो ।