एमालेको माग: लोकतान्त्रिक विधिबाट समाधान खोजौँ, राष्ट्रपतिले नेतृत्व लिनुपर्छ
काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिको समाधान संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ । पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै यो अवस्था समाधान गर्नका लागि राष्ट्रपतिलाई संवैधानिक मर्मअनुसार सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
