जेनजी प्रदर्शनमा मृतकको संख्या ३४ पुग्यो, १,३६८ घाइते
काठमाडौं, २६ भदौ । सामाजिक सञ्जाल बन्द र शासनप्रणालीमा देखिएको अव्यवस्थाविरुद्ध जेनजी समूहले देशव्यापी रूपमा थालेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा अथवा उपचारअघि मृत्यु भएका प्रदर्शनकारीको संख्या ३४ रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
