त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सेवा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ कक्ष सेवा अस्थायी रूपमा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचनामार्फत यात्रुहरूलाई यसबारे जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित मार्ग (रुट) प्रयोग गरी प्रस्थान र आगमन गर्न आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
