देशको निकास संवैधानिक दायराभित्रै खोजिँदै छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उनले शान्ति र सुव्यवस्था कायम गर्न सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
