राजनीतिक परिवर्तरसँगै सीमा नाका बन्द, आयात–निर्यात ठप्प
काठमाडौं, २६ भदौ । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको छ । यातायात सेवा अवरुद्ध भएपछि देशभित्रै पनि सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
