SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै सुर्खेतमा ६ जना प्रहरीको नियन्त्रणमा

सुर्खेत,२६ भदौ ।  निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले  आज ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माहनजंग बुढथापाका अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय बद्री बोहरा, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ३१ वर्षीय माहन थापा, कालिकोट पचालझरना गाउँपालिकाका १८ वर्षीय महेश कठायतलाई नियन्त्रणमा लिइएको छ ।