नेपालगन्ज कारागारमा कैदी बन्दीको आगजनी, सेनाको गोली प्रहारमा एक घाइते
नेपालगन्ज, २६ भदौ । बाँकेस्थित नेपालगन्ज कारागारमा आज बिहीबार कैदी बन्दीले आगजनी गर्दै भाग्ने प्रयास गरेका छन् । अन्य कारागारका कैदीजस्तै आफूहरूलाई पनि निस्कन दिनुपर्ने माग राख्दै उनीहरू भवन बाहिर निस्किएका थिए । प्रहरीका अनुसार आगजनीमा संलग्न हुनेहरू प्रायः ‘वि ब्लक’ का कैदी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
