तोडिएको भवन, हराउँदै सेवा : दाङका मेयरहरूको साझा चिन्ता
लमही, २६ भदौ। जेनजीको आन्दोलनकै बिच सरकारी संरचनामाथि भएको आगजनी र तोडफोडले दाङका तीन वटै प्रमुख नगर घोराही, तुलसीपुर र लमही सीधै प्रभावित बनेका छन् । आन्दोलनकारीले पालिका भवनदेखि वडा कार्यालयसम्म आगजनी गर्दा जनप्रतिनिधि ‘अब सेवा कहाँबाट दिने?’ भन्ने गम्भीर चिन्तामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
