SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

आउँदो खग्रास सूर्यग्रहणले वैज्ञानिकहरूलाई सूर्य अध्ययनको अवसर

आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर