SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

दूरसञ्चार पूर्वाधार नियमावलीको नयाँ मस्यौदा दुई दिनभित्र ल्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तार व्यवस्थापनको विवादलाई टुङ्गो लगाउनेतर्फ अग्रसरता लिँदै दूरसञ्चार पूर्वाधार नियमावलीको नयाँ मस्यौदा दुई दिनभित्र पेश गर्न निर्देशन दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर