SHARE
टेक्नोलोजी खबर · बुधबार २० साउन २०८३ ११:४८ PM · 1 मिनेट पढाइ

आईपीओपछि चिनियाँ रोबोट कम्पनी युनिट्रीको मूल्य ७.४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान

चीनको रोबोट निर्माता युनिट्री टेक्नोलोजीको सांघाई स्टक एक्सचेन्जमा हुने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य ५० अर्ब युआन (करिब ७.४ अर्ब अमेरिकी डलर) भन्दा बढी पुग्ने अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर