SHARE
टेक्नोलोजी खबर · बुधबार २० साउन २०८३ ०९:४१ PM · 1 मिनेट पढाइ

एप्पलले भारतमा १० अर्ब डलरभन्दा बढी मूल्यका उत्पादन र सेवाहरू बेच्यो

एप्पलले मार्च २०२६ सम्ममा भारतमा १० अर्ब डलरभन्दा बढी मूल्यका उत्पादन र सेवाहरू बेचेको ब्लूमबर्गको एक रिपोर्टमा उल्लेख छ। कम्पनीले पहिलो पटक यो संख्या पार गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर