वनप्लस १६ स्मार्टफोन लन्च हुने पुष्टि, १६५ हर्ज रिफ्रेस रेट र ९००० एमएएच ब्याट्री हुने सम्भावना
कम्पनीले वनप्लस १६ को बारेमा जानकारी दिएको छ। चिनियाँ ब्राण्डले जारी गरेको नयाँ टिजरले घरेलु बजारमा फोनको सुरुवात पुष्टि गर्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर