SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर

काठमाडौं / नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् ।