SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव

सिरहा / सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ ।