१८ महिनादेखि अवरुद्ध गमगढी–नाक्च्या सडक सञ्चालनमा
मुगु / छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या मोटरेबल सडक खण्डअन्तर्गत अल्का साँगु पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली