SHARE
टेक्नोलोजी खबर · बुधबार २० साउन २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

आईएसपीको बक्यौता: कुनै पनि हालतमा असुल गरिन्छ-मन्त्रालय, किस्ताबन्दीमा बुझाउन पाउनुपर्यो-आईएसपी

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी थालेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर