SHARE
टेक्नोलोजी खबर · बुधबार २० साउन २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

प्रतिस्पर्धीका प्रयत्नका बावजूद बेलायतमा ईईको नेटवर्क उत्कृष्ट: रिपोर्ट

बेलायतको मोबाइल नेटवर्क बजारमा भोडाफोन र थ्रीको मर्जर तथा भर्जिन मिडिया ओटू (भीएमओटू) को १.४ अर्ब पाउण्डको नेटवर्क स्तरोन्नति कार्यक्रमले अहिलेसम्म ठूलो प्रभाव पार्न सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर