SHARE
टेक्नोलोजी खबर · मङगलबार १९ साउन २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, तर ट्रोलिङ र डिजिटल हिंसामा पर्छौँ’

संसद्मा जनसरोकारका विषय उठाउँदा पर्याप्त सञ्चारमाध्यमको ध्यान नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्रमाथिका प्रश्नले भने बढी चर्चा पाउने गरेको सांसदहरूको गुनासो छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर