SHARE
अर्थ-डबली · मङगलबार १९ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।