रिटेल पेमेन्ट स्विचमा मासिक १२ खर्बभन्दा बढी कारोबार, डिजिटल भुक्तानीमा नयाँ उपलब्धि
काठमाडौँ / नेपालको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत एकै महिनामा १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली