नेपालको पहिलो एनिमेटेड फिचर ‘लस्ट इन मण्डला’ विश्व बजारमा जाने
काठमाडौँ / नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको लस्ट इन मण्डला विश्व बजारलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली