SHARE
टेक्नोलोजी खबर · मङगलबार १९ साउन २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

विद्युतीय सवारीसाधन लगायतको आयातमार्फत् रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड राजस्व सङ्कलन

रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर