SHARE
टेक्नोलोजी खबर · मङगलबार १९ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरूका लागि नयाँ फोल्डर सुविधा ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले बैंक, एयरलाइन्सजस्ता ठूला व्यवसायिक संस्थाबाट आउने सन्देशहरू व्यवस्थित गर्न नयाँ “अफर्स एण्ड अपडेट्स” फोल्डर ल्याउने तयारी गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर