SHARE
टेक्नोलोजी खबर · मङगलबार १९ साउन २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

एप्पलले आईओएस एप स्टोरबाट हटायो इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म टेलिग्राम

एप्पलको आईओएस एप स्टोरबाट इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म टेलिग्रामलाई विश्वव्यापी रूपमा हटाइएको छ। यसको अर्थ एप्पल प्रयोगकर्ताहरूले अब यो एप डाउनलोड गर्न सक्ने छैनन्, जसको १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर