SHARE
टेक्नोलोजी खबर · मङगलबार १९ साउन २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर