अलिबाबाले सार्वजनिक गर्यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई मोडल ‘क्वेन३.८-म्याक्स’
चीनको अलिबाबाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र सक्षम कृत्रिम बुद्धिमत्ता (एआई) मोडल क्वेन३.८-म्याक्स सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर