SHARE
टेक्नोलोजी खबर · सोमबार १८ साउन २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत विरेन्द्र तामाङ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर