SHARE
टेक्नोलोजी खबर · सोमबार १८ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

टिकटकमा भ्रामक सामग्री फैलाउनेप्रति गोदावरी नगरपालिकाको आपत्ति, कानुनी कारबाहीको चेतावनी

ललितपुरको गोदावरी नगरपालिकाले नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई लक्षित गर्दै टिकटकलगायत सामाजिक सञ्जालमा कपोलकल्पित, भ्रामक, तथ्यहीन र अतिरञ्जित सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर