SHARE
टेक्नोलोजी खबर · सोमबार १८ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

यसै वर्ष नयाँ कोपाइलट सुपरएप ल्याउने तयारीमा माइक्रोसफ्ट

माइक्रोसफ्टले यसै वर्ष च्याट, कोडिङ, कोवर्क र नयाँ स्वायत्त अटोपाइलट सुविधालाई एउटै प्लेटफर्ममा समेट्ने कोपाइलट एआई “सुपर एप” सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर