देशभर सामान्य बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले देशका पहाडी भूभागहरूमा सामान्य बदली, भने तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
