कतारको अलखोरमा नयाँ सोरुम सञ्चालन गर्दै भिक्टोरिया गोल्ड एन्ड डायमन्ड
कतार, २१ भदौ । कतारमा सन् २०२० देखि सुनचाँदीको क्षेत्रमा सक्रिय भिक्टोरिया गोल्ड एन्ड डायमन्ड ले आफ्नो पाँचौँ शाखा अलखोरमा विस्तार गर्ने भएको छ । बिहीबार राति आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले अलखोरस्थित सफारी मार्केट नजिकै डाउन टाउन को ग्राउन्ड फ्लोरमा नयाँ शाखा सञ्चालनमा ल्याउने जानकारी दिएको हो । उक्त स्थान पर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
