नाम्लो बुन्नमा बेफुर्सदी हिस्की
बुटवल, २१ भदौ । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ का तारा बहादुर हिस्कीलाई आजभोलि फुर्सद छैन । खेतमा धान लहलह झुल्दै छन् । खेत गोडी वरी घरका अन्य सदस्य फुर्सदमा छन् तर तारा बहादुर र उनकी श्रीमती भने सिमेन्टका बोरा छुट्टाउने र बुन्नमा व्यस्त छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
