SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०३:११ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा एमालेको १० हजार ३७१ कमिटी

काठमाडौँ, २१ भदौ । नेकपा एमालेले नवीकरण भएका सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले बढेको जनाएको छ । यो सङ्ख्या ६ लाख ६२ हजारभन्दा बढी हो । महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन अनुसार नवीकरण भएका सङ्गठित सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् ।