बिहे अघिको तनाव र पछिको अनुभूतिहरू……
विवाह एउटा सामाजिक बन्धन र परम्परा हो । जहाँ दुई जनाको नाता मात्रै नभएर दुई परिवार बिचको पवित्र सम्बन्ध गाँसिन्छ । दुई परिवार, दुई संस्कार, दुई भूगोल, दुई सोच, दुई जीवनशैलीको सुगम हो बिहे । त्यसका लागि जात, कुल, घरान लगायतका कुराहरू मिल्नु आवश्यक मानिन्छ । म देखि परिवार र संस्कार मिल्नको लागि समय मिल्नुपर्छ नै होला ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
