गोर्खा ब्याईज अन्तिम चारमा
बुटवल, २१ भदौ। रूपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्याईज स्पोर्टस क्लब बुटवल विजयी हुँदै अन्तिम चारमा स्थान बनाएको छ । राष्ट्रिय खेलाडी बिमल घर्तिसहित मैदानमा उत्रेको वालिङलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्याईज उपाधि दाबेदारी पेश गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
