नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
काठमाडौँ, २१ भदौ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज काठमाडौँस्थित त्रिपुरेश्वरको दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५स्३० बजे सुरु हुने छ । नेपाल र बङ्गलादेशबीच दुईवटा मैत्रीपूर्ण खेल तय भएका छन्, जसअन्तर्गत दोस्रो खेल भदौ २४ गते, मङ्गलवारका दिन हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
