SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

संसदमा एआई प्रविधिको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

काठमाडौं, २१ भदौ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगबारे अध्ययन भइरहेको बताएका छन् ।