SHARE
टेक्नोलोजी खबर · सोमबार १८ साउन २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

सिलिकन–कार्बन ब्याट्री के हो? के यसले स्मार्टफोनको ब्याट्री समस्याको समाधान गर्न सक्ला?: यस्तो छ तथ्य

पछिल्ला केही वर्षमा धेरै स्मार्टफोनमा सिलिकन–कार्बन ब्याट्री प्रयोग हुन थालेको छ। विशेषगरी अनर, ओप्पो र शाओमीजस्ता चिनियाँ कम्पनीहरूले यो प्रविधि अपनाएपछि यसको प्रयोग बढेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर