गोल्डेन ग्रयान्ड माँ को उपाधि ५४ वर्षीया धनसरा बुढालाई
नेपालगञ्ज, २१ भदौ । ‘ गोल्डेन ग्रयान्ड माँ –दौडिन्छन् हजुरआमा’ को उपाधि ५४ वर्षिया धनसरा बुढाले जितेकीछिन् । नेपालगञ्जमा शनिवार पहिलोपटक आयोजित ५० वर्ष माथिका महिलाहरूको विशेष दौड प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँ बस्ती थपुवाकी ५४ वर्षिया धनसराले पहिलो स्थान हाँसिल गर्दै प्रथम उपाधि जित्न सफल भएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
