SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

नेकपा एमाले विधान महाधिवेशनमा कर्ण थापाको फरक मत प्रस्तुत गर्न रोक

काठमाडौँ, २१  भदौ । नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रस्तुत गर्नबाट रोक लगाएको छ । शनिबार गोदावरीस्थित सनराइज हलमा आयोजित बैठकमा नेता थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नदिएको निर्णयसहितको फरक मत सार्वजनिक गर्न मञ्चतर्फ उक्लिएका थिए ।