SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

महिनौँ अस्पताल धाएका बिरामी गाउँमै निको

चन्द्रौटा, २१ भदौ । “श्रीमानलाई ४ जना मिलेर तन्नामा बोकेर दिसा पिसाब गराउने गर्दथियौँ । महिनौँसम्म काठमाडौँमा  उपचार गर्दै बसेका थियौँ । निको नभएपछि घर फकियौँ ।