पाँच सय दरका १४७ थान नक्कली भारतीय नोटसहित ५ जना पक्राउ
काठमाडौँ, २१ भदौ । कञ्चनपुरमा पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमार्फत नक्कली नोट ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले १४७ थान नक्कली भारतीय नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
