निजामती सेवा दिवसमा बहिरा बालबालिकालाई झोला वितरण
कपिलवस्तु, २१ भदौ । निजामती सेवा दिवस २०८२ को अवसर पारेर कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वरनाथ संस्कृत मा.बि.मा विशेष कक्षामा अध्ययनरत बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । निजामती सेवा दिवस २०८२ का अवसरमा नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको सहयोगमा जिल्ला समारोह समिति कपिलवस्तुको आयोजनामा विशेष कक्षाका १५ बालबालिकालाई झोला वितरण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
