SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ११:२० AM · 1 मिनेट पढाइ

मृगौला पिडितहरुलाई नेवा समितिको १ लाख बराबरको खाद्यान्न सहयोग

बुटवल, २१ भदौ । श्री नेवाः सेवा समितिले मृगौला पीडितहरुलाई एक लाख रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । चाडपर्व नजिकिएसंगै समस्यामा परेका मृर्गौला उपचारमा रहेको ३० जना परिवारलाई शनिबार चामल, दाल, चिउरा लगायतका खाद्यान्न हस्तान्तरण गरेको हो ।