राधाकृष्णको १५ औ रक्तदानमा ४० युनिट रगत संकलन
बुटवल, २१ भदौ । राधाकृष्ण युवा क्लबको आयोजनामा शनिबार १५ औ वृहत रक्तदान कार्यक्रम गरिएको छ। रगत अभावको वर्तमान अवस्थामा क्लबले पुरानो बसपार्कस्थित पिपलबोटमा खुला रक्तदान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
