दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रथम
बुटवल, २१ भदौ । बुटवलमा सम्पन्न दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगिता २०८२ मा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन भएको छ । लुम्बिनी बोर्डिङ स्कुलको सहयोगमा आरके तेक्वान्दो डोजाङ र लुम्बिनी तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको प्रतियोगिता लुम्बिनी बोडिङले ४ स्वर्ण जित्दै प्रथम भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
