SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०२:०४ AM · 1 मिनेट पढाइ

होल्डिङ्ग सेन्टर प्रयोगमा छैन, ‘हेल्प डेस्क’ मा पूर्वाधार छैन

समाचार सारांशमा कृष्णनगर नाकामा स्थापना गरिएको स्वास्थ्य हेल्प डेस्क अहिले ६ वाई ८ फिटको साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । उक्त डेस्कमा ८ जना स्वास्थ्यकर्मी कार्यरत छन्, तर उचित स्थानको अभावले गर्दा सेवाग्राही व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।